स्मार्ट इन्फोटेकको आयोजनामा संघ प्रदेश स्थानीय लगायत विभिन्न संस्थानमा कार्यरत कम्प्युटर अपरेटर तथा सहायक कम्प्युटर अपरेटरहरूको Get Together सम्पन्न भयो  ।  भेलामा लगभग ७० जना अपरेटहरू सहभागी थिए ‍।  पिकनिकको रूपमा आयोजना गरिएको Get Together मा musical chair, bingo लगायतका विभिन्न खेलहरू भए र खेलका विजेतहरूलाई पुरस्कार वितरण गरियो ।  २०८० को विज्ञापनमा सिफारस हुने अपरेटर/सहायक अपरेटर साथीहरूलाई मायाको चिनो (Token of Love) पनि वितरण गरियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: सावधान