स्मार्ट इन्फोटेकमा लोक सेवा कम्प्युटर अपरेटर तयारी कक्षा लिइरहनुभएका तथा यहाँ तयारी गरी सफल भईसक्नुभएका साथीहरूको विचार बुझ्न यो पोष्ट सिर्जना गरिएको हो । स्मार्ट इन्फोटेकको कक्षा कस्तो अनुभव गर्नुभयो ? स्मार्ट इन्फोटेकमा अध्ययन गरिसकेपछि केही फरक महसुस गर्नुभयो कि भएन ?…

read more

(२०७० मंसिर १० गते स्मार्ट इन्फोटेकद्वारा आयोजित निबन्ध प्रतियोगितामा प्रथम हुन सफल निबन्ध) आस्था सुवेदी (कक्षा ९) आजको युग आधुनिक युग हो, वैज्ञानिक युग हो, ज्ञान विज्ञानका नित्य नवीन क्षितिज उद्घाटित भइरहने युग हो । विज्ञानका आश्चर्यलाग्दा आविष्कारले विश्वलाई नै मन्त्रमुग्ध पारेको…

read more

(२०७० मंसिर १० गते स्मार्ट इन्फोटेकद्वारा आयोजित निबन्ध प्रतियोगितामा दोस्नो हुन सफल निबन्ध) मनित दाहाल (कक्षा १०) एक मानवले अहिले बिताउने उसको हरेक दिन निकै नै सूविधायुक्त बनेको छ । लामो यात्रा गर्नको लागि अब पैदल नहिँडे भयो, टाढाटाढाका नातेदारहरूसँग बसीबसी कुरा…

read more

(२०७० मंसिर १० गते स्मार्ट इन्फोटेकद्वारा आयोजित निबन्ध प्रतियोगितामा तेस्रो हुन सफल निबन्ध) शर्मिला ओली (कक्षा ९)   आजको युग भनेको विज्ञान र प्रविधिको युग हो । आजको यो युगमा वैज्ञानिकहरूले दिन प्रतिदिन नयाँ नयाँ खोज तथा आविष्कारहरू गरेर मानव जीवनलाई अझ…

read more

You cannot copy content of this page