स्मार्ट इन्फोटेकको बारेमा

कम्प्युटर पढ्ने विषय होइन । यो त सिक्ने विषय हो । जति अभ्यास गरिन्छ, त्यति नै पोख्त भइन्छ । कम्प्युटर पूर्णत: प्रयोगात्मक विषय भएकोले प्रयोगात्मक विधिमा आधारित कम्प्युटर इन्स्टिच्यूटको अभाव पूर्ति गर्न २०६९ सालमा स्मार्ट इन्फोटेकको स्थापना भएको हो ।

कम्प्युटरको आधारभूत तालिम (Basic Training) देखि कम्प्युटरका विभिन्न कोर्षका तालिम सहित लोकसेवा तथा विभिन्न  संस्थानका सबै पद र तहका लागि कम्प्युटर सीप परीक्षण कक्षा (कम्प्युटर अपरेटर पदको लागि सैद्धान्तिक कक्षा) समेत स्मार्ट इन्फोटेकले सञ्चालन गर्दै आएको छ ।

हामी गरेर सिक्ने (Learning By Doing) विधिमा विश्वास गर्छौं । स्मार्ट इन्फोटेक गुणस्तरीय कम्प्युटर तालिममा प्रतिबद्ध छ ।

You cannot copy content of this page