२०८२ माघ १७ गते । स्मार्ट इन्फोटेकमा ३२ औं प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो । स्मार्ट इन्फोटेकमा विभिन्न कम्प्युटर तालिम सम्पन्न गर्नुहुने लगभग ७० जना विद्यार्थीहरूलाई तालिम समापनको प्रमाणपत्र वितरण गरियो । कार्यक्रम सञ्चालन स्मार्ट इन्फोटेकका निर्जला मिसले गर्नुभयो । स्मार्ट इन्फोटेकको विगत, वर्तमान र भावी कार्यदिशाका बारेमा पुष्मा मिसले प्रस्तुति दिनुभयो । आफ्नो भनाई सहित कार्यक्रमको समापना रागिनी म्यामले गर्नुभयो ।
