स्मार्ट इन्फोटेक किर्तीपुरमा अध्ययन गरेर मैले लोक सेवा आयोग धनकुटाबाट कम्प्यूटर अपरेटर पदमा उत्कृष्ठ स्थानमा नाम निकाली आफैले रोजेकै स्ठानमा सिफारिस भएको छु । उत्कृष्ठ Output को लागि उत्कृष्ठै Input चाहिन्छ, जुन स्मार्ट इन्फोटेकमा मात्र छ । म अन्य साथीहरुलाई पनि स्मार्ट इन्फोटेक किर्तीपुरमै क्लास लिन सुझाब दिन चाहन्छु । तपाई टाढाबाट हुनुहुन्छ भने अनलाइनबाटै कक्षा , परिक्षा , फिडब्याक तथा अन्य जुनसुकै सपोर्ट लिन सक्नहुन्छ । स्पेशल्ली थ्याङ्क्यु भेरी मच निरज सर एण्ड बसन्त सर ।
