२०८२ माघ १७ गते । स्मार्ट इन्फोटेकमा ३२ औं प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो । स्मार्ट इन्फोटेकमा विभिन्न कम्प्युटर तालिम सम्पन्न गर्नुहुने लगभग ७० जना विद्यार्थीहरूलाई तालिम समापनको प्रमाणपत्र वितरण गरियो । कार्यक्रम सञ्चालन स्मार्ट इन्फोटेकका निर्जला मिसले गर्नुभयो । स्मार्ट इन्फोटेकको…
read more२०८२ असार २१ गतेका दिन ३१ औं प्रमाणपत्र वितरण कार्यक्रममा लगभग १५० जना विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरियो । एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि शहीद स्मारक कलेजका मिलनमान महर्जन सर तथा NCCS कलेजका गणेश मैनाली सरले अभिमुखीकरण दिनुभयो । कीर्तिपुर स्वयंसेवक समाजका तर्फबाट रुपेन्द्र…
read moreस्मार्ट इन्फोटेकमा कम्प्युटर सम्बन्धी विभिन्न कोर्षको समाप्ति पश्चात् विद्यार्थीहरूले प्रमाणपत्र ग्रहण गर्नुभयो । २०८१ फागुन १७ गतेका दिन ३० औं प्रमाणपत्र वितरण कार्यक्रममा लगभग ८० जना विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरियो । आधारभूत कम्प्युटर तालिम लिने विद्यार्थीहरूका लागि कम्प्युटर फन्डामेन्टल सम्बन्धी Orientation पनि…
read moreस्मार्ट इन्फोटेकको आयोजनामा संघ प्रदेश स्थानीय लगायत विभिन्न संस्थानमा कार्यरत कम्प्युटर अपरेटर तथा सहायक कम्प्युटर अपरेटरहरूको Get Together सम्पन्न भयो । भेलामा लगभग ७० जना अपरेटहरू सहभागी थिए । पिकनिकको रूपमा आयोजना गरिएको Get Together मा musical chair, bingo लगायतका विभिन्न खेलहरू…
read moreबागमती प्रदेश सहायक पाँचौं तह तथा संघीय नासुको कम्प्युटर सीप परीक्षण कक्षा लिइराख्नु भएका स्मार्ट साथीहरूका लागि कम्प्युटर सीप परीक्षणमा के के कुरालाई ध्यान दिने र अन्तर्वार्ताको तयारी कसरी गर्ने भन्ने विषयमा अभिमुखीकरण कार्यक्रम २०८१ पुष १३ गते सम्पन्न भयो । कार्यक्रममा…
read moreस्मार्ट इन्फोटेकमा कम्प्युटर सीप परीक्षण कक्षाको तयारी गरिरहनुभएका साथीहरूका लागि कम्प्युटर सीप परीक्षण, अन्तर्वार्ता तथा सामूहिक छलफल अभिमूखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा गण्डकी प्रदेश पाँचौं तह, कर्णाली प्रदेश कम्प्युटर अपरेटर चौथो तह तथा बागमती प्रदेश अधिकृत सातौं तहको लागि भर्ना…
read moreस्मार्ट इन्फोटेकको २९ औं प्रमाणपत्र वितरण तथा SEE Orientation कार्यक्रम २०८१ असार १५ गते सम्पन्न भयो । उक्त कार्यक्रममा स्मार्ट इन्फोटेकमा विभिन्न कोर्ष पूरा गर्ने विद्यार्थीहरूले करिब १२० जना विद्यार्थीहरूले प्रमाणपत्र ग्रहण गर्नुभयो । साथमा एस. ई.ई. उत्तीर्ण विद्यार्थीहरूलाई आगामी पाइला कसरी…
read moreस्मार्ट इन्फोटेकको २८ औं प्रमाणपत्र वितरण तथा SEE Orientation कार्यक्रम २०८० असार २९ गते सम्पन्न भयो । उक्त कार्यक्रममा स्मार्ट इन्फोटेकमा विभिन्न कोर्ष पूरा गर्ने विद्यार्थीहरूले करिब १०० जना विद्यार्थीहरूले प्रमाणपत्र ग्रहण गर्नुभयो । साथमा एस.इ.इ. उत्तीर्ण विद्यार्थीहरूलाई आगामी पाइला कसरी अगाडि…
read moreस्मार्ट इन्फोटेकको २७ औं प्रमाणपत्र वितरण तथा Orientation कार्यक्रम चैत १८ गते सम्पन्न भयो । उक्त कार्यक्रममा स्मार्ट इन्फोटेकमा विभिन्न कोर्ष पूरा गर्ने करिब ६० जना विद्यार्थीहरूले प्रमाणपत्र ग्रहण गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरूले गीत गायन, कविता वाचन लगायत आफ्ना प्रतिभाहरू पनि देखाउनुभएको…
read moreयही २०७९ मंसिर २३ गते परेको स्मार्ट इन्फोटेकले आफ्नो दशौं वार्षिकोत्सवको उपलक्ष्यमा स्मार्ट इन्फोटेकले २४ गते शनिबार दशौं वार्षिकोत्सव समारोह आयोजना गर्यो । कीर्तिपुर नगरपालिकाका उपप्रमुख श्री शोभालक्ष्मी शाक्यज्यूको प्रमुख आतिथ्य तथा कीर्तिपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष श्री दिनेश…
read more