स्मार्ट इन्फोटेकमा कम्प्युटरका विभिन्न कोर्षका तालिम सम्पन्न गर्ने विद्यार्थीहरुको  लागि प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । कोरोनाको दोस्रो लहरसँगै सरकारले २५ जना भन्दा बढी मानिसहरु भेला हुन रोक लगाएको समयमा सीमित विद्यार्थीहरुको उपस्थितिमा स्मार्ट इन्फोटेककै कार्यालयमा प्रमाण पत्र वितरण कार्यक्रमम सम्पन्न…

read more