म यस स्मार्ट इन्फाेटेक मा पढ्न थाले देखि धेरै नया कुरा जान्ने र बुझने माैका पाएकाे छ। पहिलाे चाेटी लाेकसेवाकाे लागि तयारी गरेकाे कारणले सुरु सुरुमा म पढ्न सक्दिन कि जस्ताे लागेकाे थियाे । तर यस स्मार्ट इन्फाेटेक मा क्लास दिदै गर्दा मेराे आत्मबल बढेकाे छ र लाइफ मा कुनै कुरा पनि असम्भव छैन भन्ने महसुस गरेकाे छु । निरज सर र बसन्त सर लाइ धेरै धेरै धन्यवाद ।। उहाँ हरुकाे पढाउने सैलि धेरै राम्राे छ । Low level देखि High level सम्मकाे सबै कुरा explain गरेर पढाउनु हुन्छ ।
सायद पहिलाे जन्ममा केहि राम्राे काम गरेकाे थिए हाेला र यस स्मार्ट इन्फाेटेलमा पढ्ने माैका मिलेकाे छ । Thanks a lot Niraj sir & Basanta sir……
