स्मार्ट इन्फोटेकमा कम्प्युटरका विभिन्न कोर्षका तालिम सम्पन्न गर्ने विद्यार्थीहरुको  लागि प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लगभग ४५ जना प्रशिक्षार्थीहरुले प्रमाणपत्र ग्रहण गर्नुभयो । कीर्तिपुरस्थित कीर्तिपुर माध्यमिक विद्यालयमा सम्पन्न उक्त कार्यक्रम  प्रशिक्षकद्वय रागिनी महर्जन र  दिपा श्रेष्ठले  सञ्चालन गर्नुभएको थियो ।

 

यो स्मार्ट इन्फोटेकको २५ औं प्रमाणपत्र वितरण कार्यक्रम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: सावधान