स्मार्ट इन्फोटेकमा कम्प्युटरका विभिन्न कोर्षका तालिम सम्पन्न गर्ने विद्यार्थीहरुको  लागि प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । कोरोनाको दोस्रो लहरसँगै सरकारले २५ जना भन्दा बढी मानिसहरु भेला हुन रोक लगाएको समयमा सीमित विद्यार्थीहरुको उपस्थितिमा स्मार्ट इन्फोटेककै कार्यालयमा प्रमाण पत्र वितरण कार्यक्रमम सम्पन्न गरिएको हो ।

कार्यक्रम सञ्चालन स्मार्ट इन्फोटेककै प्रशिक्षकद्वय दिपा श्रेष्ठ र रागेश्वरी महर्जनले  सञ्चालन गर्नुभएको थियो ।

यो स्मार्ट इन्फोटेकको २३ औं प्रमाणपत्र वितरण कार्यक्रम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: सावधान