A Corner for Computer Learners

Smart in my view







मैले बुझेको Smart InfoTech

युगसापेक्ष, प्रयोगात्मक कक्षा SMART नै छ राम्रो
यताउता नअल्मलिई, पहिलो रोजाई हाम्रो
युगसापेक्ष मागसँगै कम्प्युटर पढ्नु रहर थियो
बजारभरी घुमी हेर्दा विज्ञापनको लहर थियो
कता पढौँ के पो गरौँ दोधारमा मन थियो
राम्रो पढी दक्ष बन्ने मनमा ठुलो रहर थियो
दुई, तीन घण्टा बसिरहु SMART को कक्षा थियो
पक्षपातरहित शिक्षण,प्रोजेक्टरको DEMO थियो
व्यवस्थित कक्षाकोठा, वातावरण शान्त थियो
गुरुजनको न्यानो माया, यस्तैमा कक्षा सकियो
मनमा रहर हुँदाहुँदै, छुट्नुपर्ने भयो
किर्तिपुरको मेरो SMART सधैँ मनमा रह्यो

 			-Subash Mitji Budha 

 

SMART STUDENTS