A Corner for Computer Learners

recent activities

१३औँ प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

२०७२ आश्विन ९ गते, शनिबार । Smart InfoTech मा भर्ना भर्इ कम्प्यूटरका विविध विषयमा तालिम सम्पन्न गर्नुहुने विद्यार्थीहरूलार्इ प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गरियो । सो कार्यक्रममा ८० जनाभन्दा बढी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरियो । कार्यक्रममा स्मार्ट इन्फोटेकका Managing Director नीरज बलामीले 'Fundamental of Computer' Class लिनुभयो । स्मार्ट इन्फोटेकका CEO वसन्त बलामीले Orientation Class लिनुभयो । सोही कार्यक्रममा स्मार्ट विद्यार्थी विनिता सुनुवारले गीत सुनाउनुभयो भने स्मार्ट विद्यार्थीहरू प्रचण्डदेव चौधरी, दलबहादुर बुढा, सुविन राइले कविता तथा गजल प्रस्तुत गर्नुभयो । स्मार्ट विद्यार्थी दीक्षा महर्जनले स्मार्टमा पढ्दाका अनुभव सुनाउनुभयो । कार्यक्रम सोनिया श्रेष्ठ र front desk officer मीना महर्जनले संयुक्त रूपमा सञ्चालन गर्नुभएको थियो ।
तस्वीरहरू

 

SMART STUDENTS