१४ बर्ष स्कुल पढे तर मैले यसरी पढाउने सर र यसरी बुझाउने सर १४ बर्षकाे अन्तरालमा पाएकाे थिएन । सरले पढाएकाे शिक्षाको बयानत गर्न सक्दैनम तै पनि सरले पढाएकाे शिक्षा (technology) जुनसुकै ठाउँमा गएनि काम सक्ने क्षमता बनाई दिनुभाे ! सर काे पढाउने शैली धेरै राम्राे लाग्याे । (जुन ठाउँ शिक्षा (technology) काे भण्डार त्याे ठाउँ व्यक्ति व्यक्तिकाे भण्डार )
