अपडेट स्मार्टका सम्पूर्ण कक्षाहरु अर्को सूचना नआएसम्मको लागि स्थगन गरिएको छ । ———————————————————————————- देशको प्रतिकूल परिस्थितिका कारण स्मार्टका सम्पूर्ण कक्षाहरु हाललाई यही चैत्र २५ गतेसम्म स्थगन गरिएको छ । अन्य जानकारीको लागि ९८४३५२१६४०, ९८४१६४९९९३, ९८६०२५५२६१ स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस् । कोरोना भाइरसबाट…

read more

यसपालि लोकसेवाका विभिन्न केन्द्रबाट सिफारिस हुनुभएका साथीहरुलाई बधाई ज्ञापन तथा  अनुभव  आदान प्रदान कार्यक्रम यही चैत्र १५ गते हुने भनिएकोमा प्रतिकूल परिस्थितिका कारण उक्त कार्यक्रम हाललाई स्थगन गरिएको छ ।  

read more