एक विद्यार्थी को नाताले धेरै शिक्षक हरु संग भेट हुनू स्वाभाविक नै हो, तर कमै शिक्षक हरुलाई मानसपटलमा बस्न सफल हुन्छन्, त्यसमा पर्नु हुन्छ निरज सर । धन्यवाद निरज सर, बसन्त सर लगायत स्मार्ट परिवारको अहोरात्र योगदानको लागि, तपाईँहरूको साथ र सहयोगको सदैव अपेक्षा रहने छ ।
