यसपालि लोकसेवाका विभिन्न केन्द्रबाट सिफारिस हुनुभएका साथीहरुलाई बधाई ज्ञापन तथा  अनुभव  आदान प्रदान कार्यक्रम यही चैत्र १५ गते हुने भनिएकोमा प्रतिकूल परिस्थितिका कारण उक्त कार्यक्रम हाललाई स्थगन गरिएको छ ।