अपडेट

स्मार्टका सम्पूर्ण कक्षाहरु अर्को सूचना नआएसम्मको लागि स्थगन गरिएको छ ।

———————————————————————————-
देशको प्रतिकूल परिस्थितिका कारण स्मार्टका सम्पूर्ण कक्षाहरु हाललाई यही चैत्र २५ गतेसम्म स्थगन गरिएको छ ।
अन्य जानकारीको लागि
९८४३५२१६४०, ९८४१६४९९९३, ९८६०२५५२६१


स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस् ।
कोरोना भाइरसबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔं ।